bhss2017tallu@gmail.com 9858023009
Shree Birendra Himalaya Secondary School श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालयShree Birendra Himalaya Secondary School Nalgad 12 tallu, Jajarkot • स्थापना 2017 B.S.Nalgad 12 tallu, Jajarkot • Est. 2017 B.S.
मेनुMenu
भर्ना खुल्योAdmission Open
slider 2
Welcome
स्थापना 2017 B.S. • सामुदायिक विद्यालयEstablished 2017 B.S. • Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

विद्यालयको बारेमाAbout school

ऐतिहासिक पृष्ठभूमि

राणा शासनको अन्त्यपछि केही व्यक्तिमा शिक्षाप्रति चेतना जागृत भएसँगै देशभर विद्यालय खुल्ने क्रम बढ्यो। यही क्रममा वि.सं. २०१७ सालमा साविकको तल्लु पञ्चायत अन्तर्गत "डाँडा माथि" भन्ने ठाउँमा यो विद्यालय प्राथमिक तहमा स्थापना भएको थियो। सीमित सेवा क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै वि.सं. २०३३ सालमा निम्न माध्यमिक तह (नि.मा.वि.) सञ्चालन गर्ने स्वीकृति प्राप्त भयो।

त्यसपछि, विद्यालय स्थापनाप्रतिको जनचाहना र सेवा क्षेत्र विस्तार हुँदै गएपछि सबैलाई पायक पर्ने स्थानमा माध्यमिक तह (मा.वि.) सञ्चालन गर्ने उद्देश्यले छलफल भयो। सोहीअनुरूप, श्री वीरेन्द्र हिमालय मा.वि. लाई तल्लुबाट भगवती पञ्चायतमा पर्ने हालको स्थान तल्लुबगरमा वि.सं. २०३९ सालमा सारियो।

वि.सं. २०३९ सालदेखि माध्यमिक तहका कक्षाहरू सञ्चालन भए पनि स्थायी स्वीकृतिका लागि ठूलो सङ्घर्ष गर्नुपरेको थियो। यस कार्यमा विशेष गरी वीरबहादुर मल्ल, रतनबहादुर के.सी., भीमबहादुर मल्ल र डिल्लीबहादुर मल्लको ठूलो योगदान रहेको पाइन्छ। अथक प्रयासपछि वि.सं. २०४१/०३/१४ मा विद्यालयले माध्यमिक तहको स्थायी स्वीकृति प्राप्त गर्‍यो। विद्यालय सञ्…

1.1 Historical Background

After the end of the Rana regime, awareness of education grew among some individuals, leading to the establishment of schools across the country. In this context, in 1960 AD (2017 B.S.), this school was founded as a primary school at a place called “Danda Mathi” under the then Tallu Panchayat. Considering the need for limited service areas, approval was granted in 1976 AD (2033 B.S.) to operate the Lower Secondary level.

Later, with growing public demand and the expansion of the service area, discussions were held to operate the Secondary level in a more accessible location. Accordingly, in 1982 AD (2039 B.S.), Shree Birendra Himalaya Secondary School was relocated from Tallu to its present site at Tallubagar under Bhagwati Panchayat.

Although classes at the Secondary level began in 1982 AD, obtaining permanent approval required significant struggle. No…

9+वर्षको अनुभवYears of service
0+विद्यार्थीStudents
0शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै सूचना छैन।No notices yet.

हाल कुनै पोस्ट छैन।No posts yet.

हाल कुनै डाउनलोड छैन।No downloads yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

Mr. Chandra Bahadur K.C.
प्रधानाध्यापकPrincipal

श्री चन्द्रबहादुर के. सी.Mr. Chandra Bahadur K.C.

आदरणीय यस विद्यालयका संस्थापक तथा यस विद्यालयको प्रगति उन्नतिमा निरन्तर लागीपर्नुहुने सकारात्मक सोचका धनि व्यत्तित्वहरु, सम्पूर्ण पूर्व वर्तमान अभिभावक, विद्यार्थी, शिक्षक,कर्मचारी र सम्बन्धित सरोकारवाला तथा शुभचिन्तकज्यूहरु नमस्कार । श्री वीरेन्द्र हिमालय माध…Respected founders of this school and the visionary personalities who have continuously contributed to its progress, all past and present parents, students, teachers, staff, concerned stakeholders, and well-wishers warm greetings. On behalf of the Shree Birend…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.